राजनीति

‘वरिष्ठ’ तिरै गृहमन्त्रीको बल

हिजोसम्म अतिरिक्त महानिरीक्षकको जिम्मेवारीमा रहेका चन्द्रकुबेर खापुङले आजदेखि प्रहरी संगठनको जिम्मेवारी सम्हालेका छन् ।  आइजिपी नियुक्तिमा राजनीतिक खिचातानी र शक्ति केन्द्रको चलखेल हुने विगतको गलत परम्परालाई गृहमन्त्री रमेश लेखकले गत चैत र यसपटक उल्टाइदिएका हुन् । संविधान निर्माण र कानुन मन्त्रालय सन्चालनमा समेत सँलग्न लेखकले गत चैतमा बसन्त कुँवरको अवकाशपछि वरिष्ठ एआईजी दिपक थापालाई नियुक्त गरेका थिए । थापाको अवकाशपछि यस पटक ६९ दिनका लागि भए पनि वरिष्ठतामा अगाडि रह…

Page 98 of 929