भूपू प्रधानमन्त्री रित्तै, सेबोन अध्यक्षको सवारी डिएसपीको कमाण्डमा
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नेपाल प्रहरीका डिएसपीको कमान्डमा रहेको प्रहरी सुरक्षा घेरामा कार्यालय पुगेका छन् । बोर्ड कर्मचारीका अनुसार,अध्यक्ष श्रेष्ठको बिहान कार्यालय आगमनअघि प्रहरीको एक टोली सेबोन प्राङ्गणमा पुगेको थियो ।
प्रहरी टोली कार्यालय पुगेर रेकी गरेपछि ११ बजेको हाराहारीमा श्रेष्ठ पछि–पछि जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपीको गाडीसहित कार्यालय पुगेका थिए । अध्यक्षलाई कार्यकक्षसम्म प्रहरीले सुरक्षा प्रदान गरेको थियो । करिब १० …