पुटिनसँगको भेट रोकेर ट्रम्प चिनियाँ राष्ट्रपतिसँग कुराकानी गर्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने भएको छ। भेट आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा हुने जनाइएको छ ।
दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा सहभागी हुने क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग ट्रम्पले औपचारिक भेटवार्ता गर्ने ह्वाइट हाउसले जनाएको छ।
भेट वार्तामा द्विपक्षीय व्यापार, ऊर्जा सहकार्य, युक्रेन युद्धलगायत क्षेत्रीय र विश्व राजनीतिबारे कुर…