राजनीति

महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान

जेन-जीको चित्त बुझाउनकै लागि भए पनि केही नेतालाई जेल हाल्नैपर्ने बाध्यतामा रहेको अन्तरिम सरकारले भ्रष्टाचारका पुराना फाइल धमाधम उधिन्न थालेको छ । त्यसैअन्तर्गत पूर्वसभामुख कृष्णबहादुर महराको पुरानो मुद्दा ब्युँताइएकोमा हिजोमात्र एमाले नेता तथा निवर्तमान सांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।  यसैबीच एमालेका अर्का नेता महेश बस्नेत पनि टार्गेटमा परेको खबर छ । उच्च प्रहरी स्रोतका अनुसार उध्योगमन्त्री भएका बेला बस्नेतले गरेको पोस्तादाना खरिदसम्बन्धी एउटा विवादास्पद निर्णयम…

Page 42 of 914