राजनीति

ट्रेड युनियन खारेज नगराउन खबरदारी

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच निजामती सेवामा दलगत ट्रेड युनियन खारेज गर्ने भएको भनिएको सहमतिप्रति कर्मचारी युनियनका पाँचवटा संगठनले कडा आपत्ति जनाएका छन् ।  कांग्रेस-एमालेसहित प्रमुख प्रतिपक्ष माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपानिकट कर्मचारी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै ट्रेड युनियन खारेज गरिए कठोर कदम चाल्ने चेतावनी दिएका हुन् । उनीहरुले मुलुकको राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान नभुल्न सतर्कसमेत गराएका छन् ।  'केही दिनदेख…

Page 304 of 926