समाचार

पत्रकारको निर्वाचन तालिका हेरफेर

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका समान्य परिवर्तन भएको छ । महासंघले विज्ञप्ति जारी गर्दै आज हुने भनिएको मनोनयन दर्ता शनिबारको लागि सारेको हो ।  नयाँ कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता हुनेछ भने राती ८ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।  उम्मेदवारविरुद्ध दाबी विरोधको लागि आइतबार बिहान ११ बजेसम्मको समय तोकिएको छ । यदि कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गते बिहान ११ बजेसम्म समय दिइएको छ ।…

Page 888 of 2022