समाचार

थालियो लामखुट्टेको ‘लार्भा नष्ट’ अभियान

काठमाडौं महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेको ‘लार्भा नष्ट’ अभियान शुरु गरेको छ । महानगर क्षेत्रभित्र डेंगी फैलिन नदिन अभियानको थालनी गरिएको बताइएको छ । महानगरको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायको सचेतना बढाउन अभियान शुरु गरिएको जनाएको छ ।  फोकल पर्सन ऋषि भुसालका अनुसार यो अभियानमा ६४ जना स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।   …

Page 887 of 2022