समाचार

रुखको आयु तोक्दै सकियो अनुसन्धान

एउटा मान्छेको आयु कति ? जिल्ला र प्रदेशअनुसार फरक फरक छ । केही वर्षअघिसम्म त मान्छेको औसत उमेर धेरै कम थियो । अहिले केही वर्ष बढेको छ । तर यहाँ मान्छेको सरदर औसत आयुभन्दा धेरै रुखको उमेर हद तोकेर प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीलाई मान्छे जलेर मरेको अभियोगमा अपराधी पत्ता लगाउन नसकेको जस्ता आरोप लाग्ने गरेका छन् । अनेकौं आरोपबीच पनि प्रहरीले आफूसँग भएको सीप, क्षमता र साधनका माध्यमबाट नयाँ खालको अनुसन्धान गरेको छ । काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनि…

Page 885 of 2022