समाचार

भक्तपुरमा अचम्मको हेलिप्याड,जर्किनमा फ्युल ओसारपसार

नागरिक उड्डयन प्राधिकरणले बनाएर उद्घाटनसमेत गरिसकिएको  भक्तपुरको नलिन्चोकस्थित हेलिप्याडमा फ्युल सेन्टर नभएपछि हेलिकोप्टर कम्पनीहरु मर्कामा परेका छन् । अर्कोतर्फ जर्किनमा हवाई इन्धन भरेर लैजाँदा इन्धनको गुणस्तर, हेलिकोप्टरको सुरक्षा र महँगो लागत बढिरहेको छ । यता नेपाल आयल निगमले सुरक्षाका कारण तत्काल फ्युल सेन्टर स्थापना गर्न नसकिने बताएको छ । हेलिप्याडमा फ्युल सेन्टर नभएको,त्रिभुवन विमानस्थलमा अवतरण गर्न नपाइने,अवतरण गरे पनि आउजाउमा इन्धन खर्च हुने भएपछि हेलिकोप्टरहरुका न…

Page 883 of 2022