समाचार

सपना र सारङ्गा श्रीमान,सवाल यिनै हुन्

सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उम्काउने गरी राज्य शक्तिको दुरुपयोग भएकोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।  रविलाई पदबाट निलम्बन गरी सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढाउन माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको २ नम्बर इजलासमा पेशी चढेर दिनभर सुनुवाई भएको थियो । तर,त्यसदिन सुनुवाई नसकिएपछि 'हेर्दाहेर्दै'मा गएको मुद्दाको अर्को…

Page 880 of 2021