समाचार

प्रधानमन्त्रीको राजीनामा माग्दै एमाले अध्यक्ष बालुवाटारमा

माओवादी पदाधिकारीहरुको आकस्मिक बैठक चल्दाचल्दै बालुवाटार पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली भर्खर बाहिरिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसङ्ग उहाँको एक्लाएक्लै १६ मीनेट सँवाद भएको थियो ।  परिस्थिति नयाँ ढङ्गबाट विकसित भएकोले राजीनामा दिएर मार्गप्रशस्त गर्न त्यसक्रममा सुझाव दिइएको बुझिएको छ । प्रधानमन्त्री भने कानुनविदहरुसङ्ग परामर्श गरी उपयुक्त समयमा सँसद बैठकबाट जवाफ दिने र त्यसपछि आवश्यक कदम चाल्ने पक्षमा रहनुभएको उहाँनिकट श्रोतको दावी छ । प्रधा…

Page 878 of 2021