समाचार

अख्तियारबाट बच्न निलम्बित मेयर ओलीसामु प्रकट

नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको लागि सहमति भएसँगै ललितपुरको गोदावरी नगरपालिकाका निलम्बित मेयर गजेन्द्र महर्जनको दौडधुप शुरु भएको छ । भ्रष्टाचार मुध्दामा निलम्बित उनी ‘आफूलाई जोगाइदिन’ आग्रह गर्दै शक्ति केन्द्र धाइरहेका छन् ।  उनले हिजो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । उनी फूलमाला लिएर ओलीलाई बधाई दिन पुगेका थिए । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेतासँग ओलीकहाँ गएका उनी माला लगाउन अघिअघि तम्सिए…

Page 876 of 2021