समाचार

एकीकृत समाजवादीको दश भोट प्रचण्डलाई

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।  नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा एस प्रधानमन्त्रीको पक्षमा उभिएको हो । सो पार्टीका निवर्तमान महासचिव घनश्याम भुसालले सरकारलाई दिएको समर्थन जारी रहेको पनि उल्लेख गरे । एकीकृत समाजवादीले सरकारबाट फिर्ता नहुने यसअघि नै प्रष्ट पारिसकेको छ ।  सरकारको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसद्को सा…

Page 873 of 2021