समाचार

राष्ट्रपतिका छोरा जंगलमा नांगै फेला

त्यसै त व्यवस्था फेरिँदा पनि अवस्था फेरिएन । त्यसमाथि हिजो राजा–महाराजाका सन्तानका अनेकन अस्वाभाविक गतिविधिबाट आजित जनताले फेरि पनि देशका उच्चपदस्थ पदाधिकारीका सन्तानद्वारा विदेशीका अगाडि देखाइएको लाजलाग्दो गतिविधिको समाचार सुन्नुपर्ने भएको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औं अधिवेशनमा भाग लिन जेठ ३० गते स्विट्जरल्याण्ड पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल असार १ गतेदेखि त्यताबाटै जर्मनीको औपचारिक भ्रमणमा जानुभयो । राष्ट्रप्रमुखको हैसियतमा सन् १९८६ मा राजा वीर…

Page 872 of 2020