समाचार

शिक्षामन्त्री सुमना स्वदेशी कि बिदेशी छुट्याउन छानबिन

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग पोल्याण्डको  स्थायी आवासीय अनुमति (पिआर) रहेको उल्लेख गर्दै हालिएको उजुरीमाथि छानबिन थालिएको छ ।  प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन प्रक्रिया अघि बढाएको हो । मन्त्री श्रेष्ठले २०७५ असार ८ गते पोल्याण्डका नागरिक पाबेल लुकास स्वाकिन्स्कीसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विवाह दर्ता गरेकी थिइन् । पेशाले पत्रकार पाबेल त्यतिबेला ३६ वर्षका थिए भने श्रेष्ठ ३४ वर्षकी ।  उजुरीकर्ताले…

Page 869 of 2020