समाचार

प्रदेश मन्त्रालयहरु नै डुबानमा

लुम्बिनी प्रदेशका मन्त्रालयहरु डुबानमा परेका छन् । दाङको देउखुरीमा बनाइएका नयाँ भौतिक संरचनाहरु नै अविरल वर्षापछि डुबानमा परेका हुन् । बुटवलबाट राजधानी देउखुरी लगेपछि बनाइएका संरचनामध्ये आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय डुबानमा परेका हुन् । झण्डै तीन अर्बको लागतमा नयाँ मन्त्रालय भवनहरु बनाइएको हो ।

Page 867 of 2020