समाचार

सुधार केन्द्र छाडेर अस्पताल पुगेका दुर्व्यसनीहरु पुनर्जीवनतर्फ

-गणेश लम्साल पछिल्लो समय मुलुकमा लागुऔषध सेवनकर्ताको संख्या बढ्दो क्रममा छ । सबै उमेरसमूह लागुऔषधको कुलतमा फसेको पाइएको छ । यस्तो कुलतबाट बाहिर आउन चाहेपनि सकिरहेका छैनन् ।  अधिकांशलाई उपचारपछि नशामुक्त भएर पुनर्जीवन पाउन सकिनेबारे कुनै जानकारी छैन । यसकारण लागुऔषध सेवनकर्ताहरु शारीरिक तथा मानसिक रोगी बन्दै गएका हुन् ।  नशामुक्त हुन धेरैजसोलाई सुधार केन्द्र पुर्याइन्छ । तर, हिजोआज नयाँ उपचार पद्धति चर्चामा आएको छ । रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल…

Page 864 of 2020