समाचार

३८ हजारको एकै चिहान इजरायली हवाई आक्रमणमा

अक्टोबर ७ देखि ‘गाजामा मारिने प्यालेस्टिनी’हरूको संख्या ३८ हजार नाघेको छ। त्यस्तै, ८७ हजारभन्दा बढी घाइते भएका छन् । अधिकांश प्यालेस्टिनीले ‘बाँचुन्जेली याद गर्ने चोट’हरू बोकेका छन् । गाजा त्यसै पनि सुरक्षित छैन । उनीहरू जहाँ पुगे पनि ‘मृत्यु नै मृत्यु’ भेट्छन्। गाजामा प्यालेस्टिनीहरूले भोगिरहेको डरलाग्दो परिस्थितिलाई शब्द वा वाक्यमा वर्णन सकिँदैन । त्यहाँ मानिसहरू आनन्दले बाँचिरहेका छैनन्,बरु ‘मुश्किलले बाँचिरहेका’ छन्।…

Page 865 of 2020