समाचार

म्याद सकिएका काँग्रेस भ्रातृ संगठनको संख्या १०

नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित १० वटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको छ । बैठकले भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्नेसमेत निर्णय गरेको छ ।  यस्तै, नेविसंघसहित तरुण दल, महिला संघ, किसान महासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र से…

Page 875 of 2020