एनपीएलको फाइनल खेल हेर्दै प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, कीर्तिपुर पुग्नुभएको छ । उहाँ एनपीएलको फाइनल खेल हेर्न त्यहाँ पुग्नुभएको हो ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टविरुद्धको टस जितेर पहिले ब्याटिङ गरेको खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दुवै ओपनर गुमाएको छ । ओपनर सैफ अलि जैव र विनोद भण्डारी शतकीय साझेदारी गर्दै आउट भएका हुन् ।
उनीहरुले पहिलो विकेटकमा लागि ११७ रनको साझेदारी गरेका थिए । स…