समाचार

स्वकीय र निजी छुट्याउनै सास्ती

पर्सनल एसिस्टेन्ट अर्थात् पिए कुनै पनि उच्चपदस्थ व्यक्तिलाई सघाउनका निम्ति सिर्जित पद हो । उनीहरूको भूमिका परिभाषित हुन्छ । एउटालाई स्वकीय सचिव भनिन्छ जो सुविधाप्राप्त व्यक्तिले तजबिजमा नियुक्त गर्न सक्छन् । त्यस्ता स्वकीयहरूको काम ती व्यक्तिको घरायसी काममा सहयोग पुर्‍याउनु हो र उनको अफिसमा हस्तक्षेपकारी भूमिका उनीहरूको अधिकार क्षेत्रभित्र पर्दैन । निवासका  भेटघाटदेखि अन्य निजी काम र गतिविधिमा सहयोग गर्ने जिम्मेवारी हो, स्वकीयको । पारिवारिक समय तालिका निर्धारण र सहजतालगाय…

Page 603 of 2013