समाचार

हिरासतमा डा.निकोलसलाई कसले हुल्यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिराखेको भनिएको एउटा तस्वीर यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । तस्वीरमा एकजना व्यक्ति ओछ्यानमा सुतिरहेको देखिन्छ भने छेउमा रहेको  टेबलमाथि केही पुस्तक छन् ।  हिरासतजस्तो देखिने कोठामा सिरक ओढेर एक जना सुतिरहेको उक्त तस्वीरबारे प्रहरीले आधिकारिक रुपमा प्रष्ट नपर्दै सामाजिक सञ्जालमा भने 'रविको फोटो' भनेर भाइरल बनाइएको छ । रास्वपाका नेता-कार्यकर्ता र स…

Page 604 of 2013