"सरकार ढल्दैन,अफवाहमा नलागौं"
गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकले एमाले–काँग्रेसबीचको सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने बताउँदै सरकार परिवर्तनको अफवाहमा नलाग्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयले लुम्बिनी प्रदेश सरकारको समन्वयमा भैरहवामा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आजै उद्घाटन गर्दै लेखकले सरकार बन्न नपाउँदै,मन्त्री बन्न नपाउँदै सरकार ढल्छ,मन्त्री फेरिन्छन् भनेर भ्रम सिर्जना गर्ने गरिएको जिकिर गर्नुभयो ।
भारतीय गुप्तचर संस्था र’अ का पूर्व एजेन्ट लक्ष्मण सिंह बिष्टको एक म…