समाचार

धुमधामका साथ मनाईंदै योमरी पुन्हि

नेवार समुदायले आज योमरी पुन्हि धुमधामका साथ मनाएका छन् । मुख्य अन्नबालीको रुपमा नयाँ धान भित्र्याएको खुशीयालीमा उनीहरुले हर्षोल्लासका साथ योमरी पूर्णिमा मनाएका हुन् ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको यो ठूलो चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमासमेत लिइन्छ । योमरी नयाँ धानको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । धान राख्ने भकारी वा कोठामा पूजा आराधना गरिन्छ ।  आजको दिनलाई ज्यापू दिव…

Page 609 of 2013