समाचार

सुदूरपश्चिम रोयल एनपिएलको फाइनलमा

जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ । आज भएको क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १३९ रन बनाएको थियो । सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा १४० रनको लक्ष्य  भेट्टायो ।  सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारी नायक बने । ५८ रनको उत्कृष्ट इनिङ्ग खेलेका उनी अन्तिमसम्म क्र…

Page 605 of 2013