समाचार

सुविधासम्पन्न कालिका नगर अस्पताल

चितवनको कालिका नगरपालिकाद्धारा सञ्चालित नगर अस्पतालमा बिरामीको प्रभावकारी उपचारका निम्ति प्रविधिको विस्तार गरिएको छ । अस्पतालबाट प्रवाह हुँदै आएको सेवालाई थप गुणस्तरीय बनाउन प्रविधिको प्रयोग गरिएको जनाइएको छ ।  नगर प्रमुख विनोद रेग्मीले अस्पताल प्रयोगशालामा ल्याइएको अत्याधुनिक मेशिन र टोकन प्रणालीको उद्घाटन गरिसकेका छन् । अस्पतालमा थाइराइड, भिटामिन डी, सी र क्यान्सर समेत परीक्षण गर्ने मेशिन प्रयोगमा ल्याइएको उनले जानकारी दिए । प्रयोगशाला सञ्चालनमा ल्याएसँगै नगरबासीलाई…

Page 602 of 2013