१४ पुस २०८२, सोमबार | 29 Dec 2025, Monday
जन आस्था
पुस ४, २०८१
768 shares
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम क्षणमा स्थगित गरिएको छ ।
दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका बोलाइएको बैठक स्थगित भएको जनाइएको छ । यसबारे थप विवरण र कारण दिइएको छैन ।
टिप्पणीहरू