समाचार

‘सार्वजनिक बिदा’ मा परेको बिरामी बिदा स्वतः गणना

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले लिने बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परेमा बिरामी बिदामा गणना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय किताबखाना (शिक्षक) लाई पत्र पठाउँदै शिक्षकहरुको बिरामी बिदामा सार्वजनिक बिदा परेमा बिरामी बिदामा गणना गर्न निर्देशन दिएको छ ।  पत्रमा भनिएको छ, ‘विद्यालयमा कार्यरत शिक्षकहरुले बिरामी बिदा स्वीकृति गरी बसेको अवधिमा सार्वजनिक बिदा पर्न गएमा उक्त बिदासमेत बिरामी बिदामा गणना गर्न यस मन्त्…

Page 398 of 2013