समाचार

फेरि फुट्यो मेलम्चीको पाइप

काठमाडौंको नारायणटारमा मेलम्ची खानेपानीको मुख्य पाइपलाइन फुटेको छ । स्थानीय बागमती पुल नजिकैको खोलामा मेलम्चीको पाइप फुटेपछि पानी सबै बागमतीमा मिसिएको छ । यसअघि काठमाडौंमा वितरणका लागि बिच्छाइएको खानेपानीको पाइप बबरमहल र थापाथलीमा फुटेको थियो । दुबै स्थानमा पाइप फुटेपछि वरपरका घर पसल डुबानमा परेका थिए भने सवारी आवागमन अवरुद्ध भएको थियो ।

Page 401 of 2012