समाचार

च्यासलबाट प्रधानमन्त्री, खुमलटारबाट प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबी सिंहदरबारमा भएको भेटवार्ता जारी छ ।  संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड जुट्नु भएको छ । माग गरिएकोमा सयभन्दा बढी निवेदन परेको र सत्ता गठबन्धन दलबीच पदाधिकारीमा भागबण्डा गर्न लागेको चर्चा चलेको बेलामा माओवादीले पारदर्शी नियुक्तिको माग गर्दै आएको छ । …

Page 403 of 2013