समाचार

देउवाले नबोलेको कुरा समाचार बनेपछि कांग्रेसको आपत्ति

सत्तारुढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा धारणा भन्दै राजसंस्थाको बारेमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाएकाे छ ।  केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापतिको धारणा भनी गरिएको प्रचार र सम्प्रेषित समाचारको खण्डन गरे । उनले कुनै पनि भ्रममा नपर्न पार्टीपंति र सर्वसाधारणलाई आग्रह गरेका छन् ।  केही सञ्चार माध्यमले 'काँग्रेस सभापति देउवा हृदयेन्द्र शाहलाई राजा मान्न तयार' भन्दै समाचार प्रकाशित गरेका थिए । तर…

Page 375 of 2016