समाचार

एनपीएल अक्सनमा १ सय ५० खेलाडीमाथि बोली लाग्ने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको अन्तिम सूची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार अक्सनको लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा गरेको हो । यसअघि अक्सनको लागि ४ सय ५८ जना खेलाडीले नाम दर्ता गराएका थिए । एनपीएलमा सहभागी आठ टोलीले किन्न चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूची सार्वजनिक गरिएको हो । अन्तिम सूचीमा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । क्यानले सार्वजनिक गरेको सू…

Page 275 of 2039