समाचार

सरकारको निन्दा गर्दै रविलाई सान्त्वना

नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।  सहकारी काण्डमा अदालतको आदेशले जेल परेका रविलाई भेट्न आज बिहान उनी भैरहवा कारागार पुगेका थिए । भेटमा बाबुरामले सरकारको चर्को आलोचना गर्दै प्रतिवादी रविलाई धैर्य राख्न सल्लाह दिएको बुझिएको छ ।  बाबुरामले यसअघि रास्वपा मुख्यालय पुगेर रविको समर्थनमा हस्ताक्षर पनि गरेका थिए । देशको पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति अदालतमा …

Page 273 of 2039