उच्चमा २७ न्यायाधीश नियुक्त हुँदा १६ जना जिल्लाका (सूचीसहित)
उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्त भएका छन् । आज बसेको न्याय परिषद बैठकले १६ जना जिल्ला न्यायाधीश, दुई सह-रजिष्टार, सहन्यायाधिवक्ता र कानुन मन्त्रालयका सहसचिव एक-एक र सात जना अधिवक्तालाई उच्चको न्यायाधीश बनाउने निर्णय गरेको हो ।
जसअनुसार जिल्ला न्यायाधीशहरू गोपाल प्रसाद बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेलको नाम सिफारिसमा परेको छ ।
त्यस्तै, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दल बहादुर केसी वासुदेव न्…