समाचार

चुरोटबाट मात्रै खर्बौं आम्दानी

चीनले चुरोट तथा सुर्तिजन्य पदार्थबाट वार्षिक झण्डै १७ सय अर्ब अर्थात् १७ खर्ब चिनियाँ युआन बराबरको राजस्व उठाउने गरेको छ । जबकी चुरोट तथा सुर्तिजन्य पदार्थमा राज्यले ७० प्रतिशतसम्म कर लगाएको छ । मानव स्वास्थ्यको लागि हानिकारक हुँदाहुँदै पनि यसबाट संकलन हुने राजश्वले चिनियाँ अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको पाइन्छ  । चीनको कूटनीतिक र सैन्य क्षेत्रमा हुने खर्चको रकम पनि लगभग चुरोटलगायत पदार्थबाट हुने राजश्व रकम बराबर रहेको छ । त्यहाँका चुरोट उद्योग अधिकांश सरकारी…

Page 269 of 2040