समाचार

क्याबिनेट बैठकमा कहिल्यै नछुट्ने एजेण्डा

क्याबिनेट बैठकका डेढ दर्जन निर्णय सार्वजनिक गरिएको छ । गत आइतबार बसेको बैठकले १८ वटा निर्णय गरेकोमा चार वटा विदेश भ्रमणसँग सम्बन्धित छ । सरकारी अधिकारीहरुको विदेश भ्रमण स्वीकृतिको एजेण्डा प्रायः सबै क्याबिनेट बैठकमा हुने गरेको छ । जसमा खानेपानी मन्त्रालयका सचिवको मलेसिया, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी र सशस्त्रका एआईजी वंशीराज दाहालको डेनमार्क, वन तथा वातावरण राज्यमन्त्री रुपा विकको दक्षिण कोरिया र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको यु…

Page 276 of 2039