समाचार

विश्वम्भर श्रीमान् अमेरिकातिर,कार्की श्रीमान कहिले कन्फर्म ?

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठ संयुक्त राज्य अमेरिका जानुभएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीपछि वरिष्ठताको दोस्रो नम्बरमा रहनुभएका श्रीमान् झण्डै तीन साताको निम्ति त्यता जानुभएको हो ।  अब ओली सरकारद्वारा अध्यादेशमार्फत गरिएको ५२ भाइको नियुक्तिसम्बन्धी बिचाराधीन मुद्दा पुस २७ गते हेर्ने संवैधानिक इजलासमा उहाँको अनुपस्थितिमा वरिष्ठताको आधारमा अर्का न्यायाधीशले प्रतिनिधित्व गर्नुहुने छ । यता,स्वयम कायममुकायम प्रधानन्यायाधीश कार्कीको पनि तत्काल क…

Page 1885 of 2006