समाचार

सडकमै उत्तानो भयो नयाँ कार

मकवानपुरको बागमती गाउँपालिका– ४ मा कार दुर्घटना भएको छ । आज दिउँसो सिन्धुलीतर्फ जाँदै गरेको ना ४ च ९२९२ नम्बरको कार पल्टिएको हो ।  दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् ।

Page 1886 of 2006