०९ पुस २०८२, बुधबार | 24 Dec 2025, Wednesday
जन आस्था
पुस ३, २०७९
0 shares
मकवानपुरको बागमती गाउँपालिका– ४ मा कार दुर्घटना भएको छ ।
आज दिउँसो सिन्धुलीतर्फ जाँदै गरेको ना ४ च ९२९२ नम्बरको कार पल्टिएको हो । दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् ।
टिप्पणीहरू