१० पुस २०८२, बिहीबार | 25 Dec 2025, Thursday
जन आस्था
पुस ३, २०७९
16 shares
तनहुँको व्यास नगरपालिका–५, चापाघाटमा महिलाद्वारा नै शव दाहसंस्कार गरिएको छ।
महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ९० वर्षीय मीठुमाया केसीको मृत्युु भएपछि महिलाहरुले नै मादिसेती घाट लगेर दाहसंस्कार गरेको स्रोतले बतायो ।
टिप्पणीहरू