उताका कम्युनिष्टहरूको रोडम्याप : समृद्धिसँगै हरियाली
उत्तरी छिमेकी मित्रराष्ट्रका दुई मुख्य प्रान्त - छिङहाइ र भित्री मङ्गोलिया - चिनियाँ कम्युनिष्ट पार्टीले हालै पारित गरेको हरित रूपान्तरणको नीति र योजनाअनुसार तीव्र गतिमा ‘समृद्धि र स्थायित्व’ जोडिएको नयाँ विकास मोडलतर्फ उन्मुख भएका छन्।
गत अक्टोबरको तेस्रो साता राजधानी बेइजिङमा बसेको २०औँ केन्द्रीय समितिको चौथो पूर्णबैठकले ‘स्वच्छ पानी र हरियो पहाड नै अमूल्य सम्पत्ति’ भन्ने मूल दर्शनलाई १५औँ पञ्चवर्षीय योजनाको कार्यढाँचामा रूपान्तरण गर्ने निर्देशन दिए…