समाचार

दुर्गा प्रसाईंसामु सरकारको सफ्ट कर्नर

राजा र राजसंस्थाको वकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनको संस्था राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले सरकारले आफ्ना मागहरुप्रति सकारात्मक धारणा राखेको बताएको छ । संविधान र प्रचलित कानुनबमोजिम कतिपय उनका माग पूरा गर्न त धेरै टाढाको कुरा छलफल पनि गर्न नसकिने बुँदामासमेत सरकार लचिलो भएपछि आर्थिक तथा वित्तीय क्षेत्र सशंकित भएको छ । मंसिर ७ गते गर्ने भनिएको आन्दोलनका कार्यक्रम फिर्ता लिने क्रममा ती मागप्रति सरकार लचिलो बनेको र आगामी २२ गते प्रधानमन्…

Page 15 of 1978