समाचार

काठमाडौंको लगातार तेस्रो जित, प्लेअफको सम्भावना बलियो

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा  काठमाडौं गोर्खाज विजयी भएको छ । आइतबार बेलुकी भएको खेलमा कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौंले प्लेअफको सम्भावनालाई बलियो बनाएको  हो । जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । काठमाडौंको लागि जेर्हाड इरासमसले सर्वाधिक ४३ रन बनाए । उनले ३३ बलमा २ छक्का र २ चौका प्रहार गरे । यस्तै जोन सिम्प्सनले ४१ रन बनाउँदा बेन…

Page 13 of 1978