समाचार

कुटाकुट बढेपछि संयमित हुन एमाले सचिवको आग्रह

महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले एकलौटी गरेको चर्चा भैरहँदा नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले पार्टीलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका छन् ।  आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले हिजो देशभरबाट प्रतिनिधि छनाेट गर्दा विभिन्न जिल्लामा विवाद भएको थियो । त्यसप्रति चिन्ता व्यक्त गर्दै भट्टराईले आज एक भिडियो वक्तव्यमार्फत विवेकसम्मत निर्णय लिन अपिल गरेका हुन् ।  महाधिवेशनबाट केपी शर्मा ओली पुन: नेतृत्वमा फर्किए पार्टीले चुनावमा नराम्रो परिणाम व्…

Page 14 of 1978