स्वास्थ्य

कोभिड १९ पछिको पाठ : सार्वजनिक स्वास्थ्य क्षेत्र सुदृढ तुल्याउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र सर्वसाधारणले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्नसक्ने बताउनुभएको छ । उहाँले विगतको कोभिड १९ महामारीले उक्त तथ्यलाई स्पष्ट पारिसकेको धारणा राख्नुभएको छ ।  प्रधानमन्त्रीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘आम नागरिक स्वस्थ नभएसम्म मुलुकको विकास र समृद्धि सम्भव छैन । यसका लागि सबैको पहुँच पुग्ने गुणस्तरीय सर्वसुलभ स्व…

Page 18 of 35