स्वास्थ्य

स्वास्थ्य शिविरमा 'डेट एक्स्पाएर' औषधी

गुल्मीको रेसुङ्गा नगरपालिकाले गत शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधी वितरण गरेको पाइएको छ ।  बुटवलको चौरा हस्पिटलको समन्वयमा सञ्चालित उक्त शिविरमा 'डेट एक्स्पाएर' भएका औषधी बाँडिएको फेला परेपछि नगरपालिकाले घरघरमा पुगेर औषधि फिर्ता गराएको छ । शिविरमा वितरण गरिएको ‘एमीजोए–१०’ म्याद गुज्रिएको पाइएपछि तुरुन्त फिर्ता गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।  उनकाअनुसार हिजो नै सबैको घरघरमा पुगेर उक्त औषधी फिर्…

Page 17 of 21