अर्थ

स्मार्टडोको– ‘स्मार्टडोको मनसुन अफर’

यो मनसुनमा, नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपलेस्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौकापाउनेछन्, यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ । कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि१५ प्रतिशत क्यास ब्याकको (रु ५०० सम्म) अफर समेत ल्याएको छ । स्मार्टडोकोले मनसुन र सम…

Page 45 of 51