अर्थ

महामारीको कारण देखाउँदै खरिद सम्झौताको म्याद थपियो

सरकारले कोरोना महामारीको कारण प्रक्रियामा रहेका खरिद सम्झौताको म्याद थप गर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको परिपत्रमा महामारीमा घोषणा गरिएको बन्दाबन्दीको समयलाई ध्यानमा राखेर खरिद सम्बन्धी ठेक्का सम्झौताहरूको पुनः म्याद थप गरि ठेक्का सम्झौता कार्यान्वयन गर्ने भनिएको छ । अर्थ मन्त्रालयको बजेट कार्यान्वयन महाशाखाले साविकमा सञ्चालित खरिद सम्बन्धी ठेका सम्झौताबमोजिमका कार्य निर्धारित म्यादभित्र सम्पन्न हुन नसकेको उल्लेख छ ।उसले खरिद सम्झौताको म्याद थप गर्ने सम्बन्धमा नेपाल सरकारको मन्त्…

Page 44 of 51