अर्थ

मीटरब्याज पीडितको गुनासो टिपाउन छुट्टै डेस्क, फोन नम्बर सार्वजनिक

गृह मन्त्रालयले मीटरब्याज पीडितहरुको गुनासो सुनुवाई गर्न छुट्टै कर्मचारी तोकेको छ ।  मीटरब्याजसम्बन्धी उजुरी तथा निवेदन लिने र पीडितहरुको गुनासो तत्काल सुनुवाई गर्ने जिम्मेवारी ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका कर्मचारीलाई दिइएको हो । गृहका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मीटरब्याज पीडितहरुको सहजीकरणका लागि प्रशासनमा छुट्टै डेस्कको स्थापना गर्न निर्देशन दिएको बताए ।  डेस्कमा खटिने कर्मचारीहरुको विवरण प्रशासनको वेभसाइटमा सार्वजनिक गर्न पनि …

Page 46 of 91