अर्थ

आतंकवादीको पैसा छुट्याउन राष्ट्र बैंक आक्रमक

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुध्दिकरणसम्बन्धी कारोबार र गतिविधिका लागि महाशाखा स्थापना गर्ने भएको छ । सम्पत्ति शुध्दिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागिएको बैंकले जनाएको छ । आगामी माघ १ गतेदेखि बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुध्दिकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्न लागिएको छ । मुलुकभित्र गैरकानूनी रुपमा कमाएको कालोधन पहिचान गर्ने योजनासहित अलग्गै महाशा…

Page 43 of 64